LibreOffice 7.2 Help
तालिका पट्टीले कार्यहरू समाविष्ट गर्दछ जुन तपाईँलाई तालिकाहरू सँग काम गर्दा आवश्यक पर्दछ । तपाईँले तालिकामा कर्सर सार्नु हुँदा यो देखापर्छ ।
Inserts a table into the document. You can also click the arrow, drag to select the number of rows and columns to include in the table, and then click in the last cell.
लाइन शैली उपकरणपट्टी खोल्न यो प्रतिमा क्लिक गर्नुहोस्, जहाँ तपाईँले किनारा लाइन शैली परिमार्जन गर्न सक्नुहुन्छ ।
किनारा रङ उपकरणपट्टी खोल्नका लागि रेखा रङ(किनाराको) प्रतिमा क्लिक गर्नुहोस् , जसले तपाईँंलाई एउटा वस्तुको किनारा परिवर्तन गर्न सक्षम पार्दछ।
तपाईँंलेकिनाराहरू खोल्नका लागि किनाराहरू उपकरणपट्टी प्रतिमा क्लिक गर्नुहोस् , जहाँ तपाईँंले पाना क्षेत्रको वा एउटा वस्तुको किनारा परिमार्जन गर्न सक्नुहुन्छ।
एउटा उपकरणपट्टी खोल्न क्लिक गर्नुहोस् जहाँ तपाईं अनुच्छेदका लागि पृष्ठभूमि रङ क्लिक गर्न सक्नुहुनेछ। रंग हालको अनुच्छेद वा चयन गरिएका अनुच्छेदहरूको पृष्ठभूमिमा लागू हुन्छ।
Splits the cell or group of cells horizontally or vertically into the number of cells that you enter.
उपकरणपट्टी खोल्नुहोस् जसले तालिकामा पङ्क्तिहरू र स्तम्भहरूका लागि अप्टिमाइज कार्य समावेश गर्दछ.
Inserts one or more rows in the table, below the selection. You can insert more than one row by opening the dialog (choose Table - Insert - Rows), or by selecting more than one row before clicking the icon. The second method inserts rows of the same height as the originally selected rows.
Inserts one or more columns into the table, after the selection. You can insert several columns at the same time by opening the dialog (choose Table - Insert - Columns), or by selecting several columns before clicking the icon. If the latter method is used, the columns inserted will have the same relative width as the selected columns.
चयन तालिकाको गुणहरू निश्चित गर्नुहोस्, उदाहरणका लागि, नाम, पङ्क्तिबद्व, स्पेसिङ, स्तम्भ चौडाइ, किनाराहरू, र पृष्ठभूमि.
चयन गरिएका अनुच्छेदहरू वा तालिका पङ्क्तिहरू वर्णानुक्रम अनुसार वा क्रमानुसार क्रमबद्ध गर्दछ। तपाईँंले संयुक्त अल्फान्यूमेरिक र न्यूमेरिक क्रम कुञ्जीहरूको साथसाथै तिन वटा क्रम कुञ्जी सम्म परिभाषित गर्न सक्नुहुन्छ।
योगफल कार्यहरू सक्रिय गर्नुहोस्. ध्यान राख्नुहोस् कि कर्सर कक्षमा हुनुपर्छ जहाँ तपाईँ योगफल निकाल्न चाहनुहुन्छ.