LibreOffice 7.1 Help
This category contains the Logical functions.
Zero (0) is equivalent to FALSE and all other numbers are equivalent to TRUE.
Empty cells and text in cells are ignored.
A #VALUE error is raised if all arguments are ignored.
A #VALUE error is raised if one argument is direct text (not text in a cell).
Errors as argument lead to an error.
Returns true if an odd number of arguments evaluates to TRUE.
तर्कहरू आफैमा या त युक्तिसङ्गत अभिव्यक्तिहरू हुन् (TRUE, 1<5, 2+3=7, B8<10) जसले युक्तिसङ्गत मानहरू, वा युक्तिसङ्गत मानहरू समाविष्ट गरेको (A1:C3) एरेहरू फर्काउँछ ।
XOR(Logical 1 [; Logical 2 [; … [; Logical 255]]])
=XOR(TRUE;TRUE) ले FALSE फर्काउँदछ
=XOR(TRUE;TRUE;TRUE)लेTRUE फर्काउँदछ
=XOR(FALSE;TRUE) लेTRUE फर्काउँदछ
पालना गर्नलाई युक्ति संगत परीक्षण निर्दिष्ट गर्दछ ।
IF(Test [; ThenValue [; OtherwiseValue]])
परीक्षणकुनै मान वा अभिव्यक्तिहो त्यो TRUE वा FALSE हुनसक्दछ ।
Then_value (वैकल्पिक) मान हो युक्ति संगत परीक्षण TRUE भएको खण्डमा यो फर्किन्छ ।
Otherwise_value (वैकल्पिक) मान हो यो युक्ति संगत परीक्षण FALSE भएको खण्डमा फर्किन्छ ।
In the LibreOffice Calc functions, parameters marked as "optional" can be left out only when no parameter follows. For example, in a function with four parameters, where the last two parameters are marked as "optional", you can leave out parameter 4 or parameters 3 and 4, but you cannot leave out parameter 3 alone.
=IF(A1>५;१००;"too small") यदि A1मा ५ भन्दा बढी भएको खण्डमा मान १०० हालको कक्षमा प्रविष्टि गरिन्छ अन्यथा टेक्स्ट "too small" (कोट्स बिना) प्रविष्टि गरिन्छl
यदि एउटा मात्र तर्क पनि TRUE भएको खण्डमा ले TRUE फर्काउँदछ । यदि सबै तर्कहरूसँग युक्ति संगत मान FALSE भएको खण्डमा यो प्रकार्यले फर्काउने मान FALSE हुन्छ ।
तर्कहरू आफैमा या त युक्तिसङ्गत अभिव्यक्तिहरू हुन् (TRUE, 1<5, 2+3=7, B8<10) जसले युक्तिसङ्गत मानहरू, वा युक्तिसङ्गत मानहरू समाविष्ट गरेको (A1:C3) एरेहरू फर्काउँछ ।
OR(Logical 1 [; Logical 2 [; … [; Logical 255]]])
१२<11; 13>२२, and ४५=४५ प्रविष्टिहरूको युक्ति संगत मान परीक्षण गर्नु पर्दछ ।
=OR(12<11;13>22;45=45)ले TRUE फर्काउँदछ ।
=OR(FALSE; TRUE) ले TRUE फर्काउँदछ ।
युक्ति संगत मान उल्टाउँदछ ।
NOT(Logical value)
युक्ति संगत मानउल्ट्याउनु पर्ने कुनै मान हो ।
=NOT(A).यदि A=TRUE हुन्छभने NOT(A) लाई FALSE मुल्यांकन गरिनेछ ।
युक्ति संगत मानFALSE फर्काउँदछ । FALSE() प्रकार्यलाई कुनै तर्कहरू आवश्यकता पर्दैन र युक्ति संगत मान FALSE फर्काउँदछ ।
FALSE()
=FALSE()ले FALSE फर्काउँदछ ।
=NOT(FALSE())ले TRUE फर्काउँदछ
युक्तिसङ्गत मानले TRUE सेट गर्दछ ।TRUE() प्रकार्यलाई कुनै तर्कहरू आवश्यकता पर्दैन र प्राय युक्ति संगत मान TRUE फर्काउँदछ ।
TRUE()
यदि A=TRUE र B=FALSE छ भने निम्न उदाहरणहरू देखापर्दछ:
=AND(A;B) ले FALSE फर्काउँदछ
=OR(A;B) ले TRUE फर्काउँदछ
=NOT(AND(A;B)) ले TRUE फर्काउँदछ
सबै तर्कहरू TRUE भएको खण्डमा लेTRUE फर्काउँदछ । यदि तत्वहरूको एउटा मात्र FALSEभएको खण्डमा,यो प्रकार्यले FALSEमान फर्काउँदछ ।
तर्कहरू आफैमा या त युक्तिसङ्गत अभिव्यक्तिहरू हुन् (TRUE, 1<5, 2+3=7, B8<10) जसले युक्तिसङ्गत मानहरू, वा युक्तिसङ्गत मानहरू समाविष्ट गरेको (A1:C3) एरेहरू फर्काउँछ ।
AND(Logical 1 [; Logical 2 [; … [; Logical 255]]])
१२<13; 14>१२, र ७<६ प्रविष्टिहरूको युक्ति संगत मानहरू परीक्षण गर्नलाई:
=AND(12<13; 14>12; 7<6) ले FALSE फर्काउँदछ ।
=AND (FALSE;TRUE) ले FALSE फर्काउँदछ ।