LibreOffice 7.2 Help
The Insert menu of a database window.
फारम मोडमा एउटा नयाँ पाठ कागजात खोल्दछ ।
Starts the Report Builder window for the selected table, view, or query.
डिजाइन मोडमा एउटा नयाँ क्वेरी खोल्दछ ।
SQL मोडमा एउटा नयाँ क्वेरी खोल्दछ ।
तालिका डिजाइन दृश्य खोल्दछ ।
डिजाइन मोडमा एउटा नयाँ दृश्य खोल्दछ ।
SQL मोडमा एउटा नयाँ दृश्य खोल्दछ ।
डाटाबेसमा एउटा संवाद खोल्दछ जहाँ तपाईँले एउटा नयाँ फोल्डर बचत गर्न सक्नुहुन्छ ।