LibreOffice 7.2 Help
तपाईँंले वर्णन गर्न सक्नुहुन्छ,कुन विकल्प, जस्तै आधारभूत फन्ट,भाषा,क्यारेक्टर सेट,वा बिच्छेद पाठ कागजात सँग आयात वा निर्यात गरिए भन्ने कुरा। संवाद देखापर्दछ जब तपाईँंले ASCI फाइललाई "Text Encoded" फिल्टरसँग लोड गर्नुहुन्छ वा जब तपाईँंले कागजात पहिलो पटक बचत गर्नुहुन्छ, वा जब तपाईँंले "save as" अर्को नाम सँग गर्नुहुन्छ।
तपाईँंको फाइल आयात वा निर्यातका लागिसेटिङहरू परिभाषित गर्दछ।जब निर्यात गरिरहेको हुन्छ,मात्र क्यारेक्टर सेट र अनुच्छेद बिच्छेदन परिभाषित गर्न सकिन्छ।
फाइलको क्यारेक्टर सेट निर्यात वा आयातका लागिवर्णन गर्दछ।
पूर्वनिर्धारित फन्ट सेट द्वारा,तपाईँंले यो निर्दिश्ट गर्नुहोस कि पाठ विशेष फन्टमा प्रदर्शित हुनुपर्दछ। पूर्वनिर्धारित फन्टहरू आयात गरिरहेको वेलामा मात्र चयन गर्न सकिन्छ। उपलब्ध फन्टहरू तपाईँंको कम्प्युटरमा देखाईएका छन।
पाठको भाषा वर्णन गर्दछ,यदि पहिले नै परिभाषित गरिएको छैन भने।यो सेटिङ, आयात गरिएको वेलामा मात्र उपलब्ध हुन्छ।
पाठ हरफका लागिअनुच्छेद बिच्छेदनको प्रकार परिभाषित गर्दछ।
एउटा "Carriage Return" र एउटा "Linefeed" उत्पादन गर्दछ।यो विकल्प पूर्वनिर्धारित हो।
एउटा "Carriage Return" अनुच्छेद बिच्छेदको रूपमा उत्पादन गर्दछ।
एउटा "Linefeed" अनुच्छेद बिच्छेदजि रूपमा उत्पादन गर्दछ।