LibreOffice 7.1 Help
पृष्ठको सजावट निश्चित गर्नका लागि, पृष्ठ अभिमुखीकरण, पृष्ठभूमि, सीमान्तहरू, हेडरहरू, फुटरहरू, र, पाठ स्तम्भहरू समावेश गर्दा LibreOffice ले पृष्ठ शैलीहरू प्रयोग गर्दछ । कागजातमा व्यक्तिगत पृष्ठ सजावट परिवर्तन गर्नका लागि, तपाईँले पृष्ठमा अनुकूल पृष्ठ शैली सिर्जना र लागू गर्नुपर्नेछ ।
Choose
.पृष्ठ शैलीहरू प्रतिमा क्लिक गर्नुहोस् ।
पृष्ठ शैलीहरूको सूचीमा, एउटा वस्तु बायाँ क्लिक गर्नुहोस्, र त्यसपछि नयाँ रोज्नुहोस् ।
प्रबन्धक ट्याबमा, नाम बाकसमा नाम टाइप गर्नुहोस् ।
निम्न मध्ये एउटा गर्नुहोस्:
To apply the custom page style to a single page, select the default page style that is used in your document in the Next Style box.
To apply the custom page style to more than one page, select its name in the Next Style box. To stop using the style, insert a manual page break and assign it a different page style.
संवादमा ट्याबहरू पृष्ठका लागि सजावट विकल्प सेट गर्न प्रयोग गर्नुहोस्, र ठीक छ क्लिक गर्नुहोस् ।
पृष्ठमा क्लिक गर्नुहोस् जुन तपाईँ पृष्ठ शैली लागू गर्न चाहनुहुन्थ्यो ।
Choose
, and then click the icon.सूचीमा नाम डबल क्लिक गर्नुहोस् ।
नयाँ पृष्ठ सुरु गर्न कागजातमा क्लिक गर्नुहोस् ।
Choose
.पृष्ठ विच्छेद चयन गर्नुहोस् ।
In the
box, select the page style that you want to apply to the page that follows the manual break.ठीक छ क्लिक गर्नुहोस् ।