LibreOffice 7.2 Help
तपाईँले एउटा ग्राफिकलाई एउटा कागजात बाट अर्कोमा तान्नुहोस र छोड्नुहोसद्वारा प्रतिलिपि गर्न सक्नुहुन्छ। यदि तपाईँले तपाईँको कागजात प्रकाशित गर्ने योजना गर्नुभएको छ भने,कृपया प्रतिलिपिआधिकार कानुन अवलोकन गर्नुहोस र लेखको मञ्जुरी प्राप्त गर्नुहोस।
तपाईँले ग्राफिक वस्तु घुसाउन चाहेकोमा कागजात खोल्नुहोस।
ाट जहाँ तपाईँले ग्राफिक प्रतिलिपि गर्न चाहेको हो,त्योबाटा काजातत खोल्नुहोस।
यसले सन्दर्भ गरेको कुनै हाइपरलिङ्कहरू कार्यन्वयन नगरी यसलाई चयन गर्नविकल्प Alt कुञ्जी थिच्दा ग्राफिक क्लिक गर्नुहोस् ।
वस्तु आन्तरिक स्मरणमा प्रतिलिपि गर्दा माउस वटन थिची राख्नुहोस र एक छिन प्रतीक्षा गर्नुहोस।
ग्राफिकलाई अन्य कागजातमा तान्नुहोस् । यदि कागजातहरू साइड बाइ साइड दृश्यात्मक छैन भने, माउस बटनलाई थिच्दा पहिलो लक्षित कागजातको बटनमा माउस सङ्केतकमा सर्दछ । त्यसपछि प्रश्नमा भएको कागजात प्रदर्शित हुन्छ र तपाईँ कागजातमा माउस सङ्केतक सार्न सक्नुहुन्छ ।
तपाईँले चित्रको प्रतिलिपि घुसाउन चाहेको ठाउँमा खरानी रङको कर्सरले अवस्था ईङित गर्नासाथ माउस वटन छोड्नुहोस।
यदि ग्राफिक एउटा हाइपरलिङ्क सँग जडित भएमा,हाइपरलिङ्क र ग्राफिक घुसाईदैन।