LibreOffice 7.1 Help
पृष्ठको पृष्ठ अभिमूखिकरण, पृष्ठ सीमान्तहरू, पृष्ठभूमि र अन्य सजावट विकल्प सेट गर्नुहोस् ।
तपाईँको मुद्रकद्वारा समर्थित कागज ढाँचा चयन गर्नुहोस्। तपाईँ अनुकूल पृष्ठ साइज चयन गरेर प्रयोगकर्ता र साइज आयाम प्रविष्ट गर्दा चौडाइ र उचाइ बाकसहरू अनुकूलन पनि सिर्जना गर्न सक्नुहुन्छ।
कागज ढाँचाको चौडाइ देखाउनुहोस् जुन तपाईँले चयन गर्नु भएको थियो ढाँचा बाकसमा । यदि तपाईँले चयन गर्नु भयो भने प्रयोगकर्ता ढाँचा, पृष्ठको चौडाइका लागि मान प्रविष्ट गर्नुहोस् ।
कागज ढाँचाको उचाइ देखाउनुहोस् जुन तपाईँले चयन गर्नु भएको थियो ढाँचा बाकसमा. यदि तपाईँले चयन गर्नु भयो भने प्रयोगकर्ता ढाँचा, पृष्ठको उचाइका लागि मान प्रविष्ट गर्नुहोस्.।
पृष्ठको अभिमूखिकरण ठाडो छ ।
पृष्ठको अभिमूखिकरण तेर्सो छ ।
तपाईँको मुद्रकका लागि कागज स्रोत चयन गर्नुहोस् ।
यदि तपाईँको कागजातले एक भन्दा बढी पन्ना ढाँचा प्रयोग गर्यो भने, तँपाई प्रत्येक ढाँचाका लागि बिभिन्न ट्रे चयन गर्न सक्नुहुन्छ ।
किनाराको छापिएको पृष्ठ र छापिएको पृष्ठ बीचको क्षेत्रको दूरी निश्चित गर्नुहोस् ।
पृष्ठको बायाँ कुना र डेटा बीचको दूरी प्रविष्ट गर्नुहोस्. तपाईँ पूर्वदृश्यमा परिणाम हेर्न सक्नुहुन्छ ।
पृष्ठको दायाँ कुनो र डेटा बीचको दूरी प्रविष्ट गर्नुहोस् । तपाईँ पूर्वदृश्यमा परिणाम हेर्न सक्नुहुन्छ ।
पृष्ठको माथि किनारा र डेटा बीचको दूरी प्रविष्ट गर्नुहोस् । तपाईँ पूर्वदृश्यमा परिणाम हेर्न सक्नुहुन्छ ।
पृष्ठको तल किनारा र डेटा बीचको दूरी प्रविष्ट गर्नुहोस् । तपाईँ पूर्वदृश्यमा परिणाम हेर्न सक्नुहुन्छ ।
पृष्ठ क्रमाङ्कनका लागि ढाँचा निर्धारित गर्नुहोस् ।
पृष्ठहरूमा वस्तुहरूको माप र फन्टको साइज घटाउनुहोस् त्यसैले चयन कागज ढाँचामा मुद्रण गर्दछ ।