LibreOffice 7.1 Help
DocInformation fields contain information about the properties of a document, such as the date a document was created. To view the properties of a document, choose .
तपाईँंले कागजातसूचना फाँटहरू समाविष्ट HTML कागजात निर्यात र आयात गर्दा, विशेष LibreOffice ढाँचाहरू प्रयोग हुन्छन।
"सिर्जना गरिएको", "परिमार्जित", र "अन्तिम मुद्रण गरिएको" फाँट प्रकारहरूका लागि, तपाईँंले अनुरूप सञ्चालनको लेखक, मिति र समय सम्मिलित गर्न सक्नुहुन्छ।
फाँट स्थित सामग्रीको रूपमा घुसाउछ, जुन चाँही, फाँट अद्यावधिक गर्न सकिँदैन।
निश्चित गरिएको सामग्री संगको फाँटहरू तपाईँंले यस्तै एउटा फाँट समाविष्ट एउटा टेम्प्लेट बाट एउटा नयाँ कागजात सिर्जना गरेपछि मात्र मुल्याङ्कन गरिन्छ। उदाहरणका लागि, निश्चित सामग्री सहितको एउटा मिति फाँटले टेम्प्लेट बाट नयाँ कागजात सिर्जना गरिएको मिति घुसाउछ।