आयोजक
चयन गरिएको शैलीका लागि विकल्प सेट गर्दछ ।
नाम
Displays the name of the selected style. If you are creating or modifying a custom style, enter a name for the style. You cannot change the name of a predefined style.
AutoUpdate
तपाईँको कागजातमा यो शैली प्रयोग गरेर एउटा अनुच्छेदमा तपाईँले प्रत्यक्ष ढाँचा लागू गर्दा शैली अद्यावधिक गर्दछ । यो शैली प्रयोग गर्नका लागि सबै अनुच्छेदहरूको ढाँचा स्वचालित रूपमा अद्यावधिक हुन्छ ।
पछिल्लो शैली
Select an existing style that you want to follow the current style in your document. For paragraph styles, the next style is applied to an empty paragraph that is created when you press Enter at the end of an existing paragraph. For page styles, the next style is applied when a new page is created.
सँग लिङ्क गरिएको
एउटा अवस्थित शैली चयन गर्नुहोस् जुनमा तपाईँले नयाँ शैली आधारित गर्न चाहनुहुन्छ, वा तपाईँको आफ्नो शैली परिभाषित गर्न कुनै पनि चयन नगर्नुहोस्।
कोटि
हालको शैलीका लागि कोटि प्रदर्शन गर्दछ । यदि तपाईँले एउटा शैली सिर्जना वा परिमार्जन गर्दै हुनुहुन्छ भने, सूचीबाट 'अनुकूल शैली' चयन गर्नुहोस्।
तपाईँले एउटा पुर्वपरिभाषित शैलीका लागि कोटि परिवर्तन गर्न सक्नुहुन्न ।
समाहित गर्दछ
हालको शैलीमा प्रयोग गरिएको सम्बन्धित ढाँचा वर्णन गर्दछ ।
सर्टकट कुञ्जी मानाङ्कन गर्नुहोस्
उपकरणहरू - अनुकूलन गर्नुहोस्- कुञ्जीपाटी ट्याब पृष्ठ खोल्दछ जहाँ तपाईँले हालको शैलीमा एउटा सर्टकट कुञ्जी मानाङ्कन गर्न सक्नुहुन्छ ।