मिलान गर्नुहोस्

एक वा एक भन्दा बढी निर्भरता कक्ष दायराहरू समयोजन गर्दछ र प्रकार्य प्रयोग गरिएका नयाँ दायरा गणना गर्दछ जसलाई तपाईँंले निर्दिष्ट गर्दछ ।

यो आदेश पहुँच गर्न...

Choose Data - Consolidate.


प्रकार्य

प्रकार्य चयन गर्दछ जसलाई तपाईँं डेटा समायोजित गर्न प्रयोग गर्न चाहनुहुन्छ ।

समायोजित दायराहरू

कक्ष दायराहरू प्रदर्शन गर्दछ जसलाई तपाईँं समायोजित गर्न चाहनुहुन्छ ।

स्रोत डेटा दायरा

कक्ष दायरा निर्दिष् गर्द छ जसमा तपाईँं समायोजन दायराहरू बाकसमा सूचीत कक्ष दायरा सहित समायोजन गर्न चाहनुहुन्छ । पानामा कक्ष दायरा चयन गर्नुहोस् र त्यस पछि थप्नुहोस्क्लिक गर्नुहोस् । तपाईँं स्रोत डेटा दायरा सूची बाट पूर्वपरिभाषित कक्षको नाम चयन गर्न पानि सक्नुहुन्छ ।

सङ्कुचित गर्नु॒होस/अधिकतम बनाउनुहोस

Click the Shrink icon to reduce the dialog to the size of the input field. It is then easier to mark the required reference in the sheet. The icons then automatically convert to the Maximize icon. Click it to restore the dialog to its original size.

तपाईँंले माउसद्वारा पानामा क्लिक गर्ना साथ संवाद स्वत: न्यून हुन्छ। तपाईँंले माउस बटन हटाउनासाथ,संवाद पूर्वावस्थामा आउछ र कागजातमा माउसद्वारा परिभाषित सन्दर्भ दायरा निलो फ्रेमद्वारा हाइलाइट हुन्छ।

Icon

सङ्कुचित गर्नु॒होस

Icon

ठूलो बनाउनुहोस

यसमा नतिजाहरू प्रतिलिपि बनाउनुहोस्

दायरामा पहिलो कक्ष प्रदर्शन गर्दछ जहाँ समायोजित परिणामहरू प्रदर्शन गरिन्छ ।

मेट्नुहोस्

ले चयन गरिएका तत्व वा पुष्टि नभईकन तत्वहरू मेट्दछ।

थप्नुहोस्

लेसमायोजित दायराहरूबाकसमास्रोत डेटा दायराबाकसमा निर्दिष्ट कक्ष दायरा थप्नुहोस् ।.

विकल्प

थप विकल्पदेखाउँदछ ।