बिभाजन गर्नु

स्प्लिट गर्नुहोस् संयोजन वस्तु ब्यक्त्तिगत वस्तुमा परिणाम गरिएको वस्तुहरू सँग उही पङ्क्ति र भर्न गुणहरू छन् संयोजन गरिएको वस्तु जस्तै ।

यो आदेश पहुँच गर्न...

परिमार्जन गर्नुहोस् - स्प्लिट (LibreOffice Draw only) रोज्नुहोस्

समायोजित वस्तु चयन गर्नुहोस्, प्रसङ्ग मेनु खोल्नुहोस् र स्प्लिट रोज्नुहोस्