समूह प्रविष्ट गर्नुहोस्

चयन गरिएको समूह खोल्दछ, ता कि तपाईँले अलग वस्तुहरू खोल्नुहोस् । यदि चयन गरिएको समूहहरूमा नेस्ट गरिएको समूह समाहित छ भने, तपाईँले यो आदेश उपसमूहहरूमा दोहोर्याउन सक्नुहुन्छ । यो आदेशले स्थायी रूपमा वस्तुहरूको समूह छुट्ट्याउँदैन्

यो आदेश पहुँच गर्न...

Choose Format - Group - Enter Group (text documents, spreadsheets).

Choose Modify - Enter Group (drawing documents).

Open context menu - choose Enter Group.

प्रतिमा

समूह प्रविष्ट गर्नुहोस


टिप प्रतिमा

एउटा समूहमा एउटा एकल वस्तु चयन गर्न, तल होल्ड गर्नुहोस्, र त्यसपछि वस्तु क्लिक गर्नुहोस्।