तालिका विजार्ड

तपाईँले तालिका विजार्डले एउटा डाटाबेस सिर्जना गर्न मद्दत गर्दछ ।

क्वेरी विजार्ड - तालिका सेनेरियो चयन गर्नुहोस्

तपाईँको आफ्नै तालिका सिर्जना गर्नलाई प्रदान गरिएको नमुना तालिकाहरूबाट सुरु बिन्दुको रूपमा फाँटहरू चयन गर्नुहोस् ।

तालिका विजार्ड - प्रकार ढाँचा सेट गर्नुहोस्

तपाईँको चयन गरिएको फाँटहरूका लागि फाँट सूचना बर्णन गर्दछ ।

तालिका विजार्ड - प्राथमिक कुञ्जी सेट गर्नुहोस्

एउटा प्राथमिक कुञ्जीको रूपमा प्रयोग हुनका लागि तालिकामा एउटा फाँट निर्दिष्ट गर्दछ ।

तालिका विजार्ड - तालिका सिर्जना गर्नुहोस्

तालिकाको नाम प्रविष्ट गर्नुहोस् र विजार्ड समाप्ति पछि तपाईँले तालिका परिमार्जन गर्न चाहनुहुन्छ कि भन्ने कुरा निर्दिष्ट गर्नुहोस् ।

पछाडि

पहिलो चरणमा बनाईएको चयनहरू संवादमा हेर्नुहोस।अहिलेको सेटिङ अपरिवर्तित रहन्छ। यो बटन मात्र पृष्ठबाट पृष्ठमा सक्रिय पार्न सकिन्छ।

पछिल्लो

Click the Next button, and the wizard uses the current dialog settings and proceeds to the next step. If you are on the last step, this button becomes Create.

समाप्त

Applies all changes and closes the wizard.

रद्द गर्नुहोस्

क्लिकि गर्दै रद्द गर्नुहोस् कुनै परिवर्तनहरू वचत नगरिकन संवाद बन्द गर्दछ ।

क्वेरी विजार्ड - फाँट चयन