डाटाबेस दायरा परिभाषा गर्नुहोस्

तपाईँंको पानामा चयन गरिएका कक्षहरूमा आधारित डाटाबेस दायरा परिभाषागर्दछ ।

तपाईँं आयाताकार कक्ष दायरा मात्र चयन गर्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Data - Define Range.


नाम

डाटाबेस दायराका लागि नाम प्रविष्ट गर्नुहोस् जसलाई तपाईँं परिभाषा गर्न चाहनुहुन्छ वा सूचीबाट अवस्थित नाम चयन गर्नुहुन्छ ।

दायरा

चयन गरिएका कक्ष दायरा प्रदर्शन गर्दछ ।

सङ्कुचित गर्नु॒होस/अधिकतम बनाउनुहोस

Click the Shrink आगत फाँटको साइजमा संवाद घटाउन प्रतिमा. यो पानामा आवश्यक सन्दर्भ चिन्ह लगाउन भन्दा सजिलो छ.प्रतिमाहरू Maximize प्रतिमामा स्वचालितरूपले रूपान्तरण हुन्छन. यसको मौलिक आकारमा संवाद पूर्वावस्थामा राख्न क्लिक गर्नुहोस.

तपाईँंले माउसद्वारा पानामा क्लिक गर्ना साथ संवाद स्वत: न्यून हुन्छ। तपाईँंले माउस बटन हटाउनासाथ,संवाद पूर्वावस्थामा आउछ र कागजातमा माउसद्वारा परिभाषित सन्दर्भ दायरा निलो फ्रेमद्वारा हाइलाइट हुन्छ।

प्रतिमा

सङ्कुचित गर्नु॒होस

प्रतिमा

ठूलो बनाउनुहोस

थप्नुहोस्/परिमार्जन गर्नुहोस्

डाटाबेस दायरा सूचीमा चयन गरिएका कक्षदायरा थप्नुहोस् वा अवस्थित डाटाबेस दायराहरू परिमार्जन गर्नुहोस् ।

मेट्नुहोस्

ले चयन गरिएका तत्व वा पुष्टि भएपछि तत्वहरू मेट्दछ।

धेरै >>

Shows additional विकल्प.